कानुन

बिना छलफल कानुन बनाउँदा प्रहरी समायोजनमा समस्या

दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल

कानुन बनाउँदा विस्तृत छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाएसँगै दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल देखिएको हो । उपत्यका प्रहरीलाई केन्द्र कि प्रदेशमातहत राख्ने भन्ने जटिलतामध्ये एक हो । संविधान तथा अन्य कानुनमा यससम्बन्धी प्रस्ट प्रावधान छैन । संविधानमा केन्द्रशासित भूगोलबारे उल्लेख गरिएको छ, तर......

जेलभित्रै दोस्ती

विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र सुन तस्कर ‘गाेरे’ बिच जेलभित्रै दोस्ती

नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल...

अश्लील सामग्री

केपी शर्मा ओलीको साइटमा पोर्न भिडियो अपलोड कसरी ?

प्रधानमन्त्री केपी शर्मा ओलीको साइटमा पोर्न भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । केपीशर्माओली टडकममा अश्लील...

सिमा अतिक्रमण

दार्चुलामा नेपाली भूमि मिचेर भारतले खन्यो आधा किलोमिटर सडक

प्रधानमन्त्री ओलीले हिजाे मात्रै संसदमा सम्बोधन गर्दै भारतले मिचेका नेपाली भूभाग फिर्ता ल्याउने तयारीमा रहेको बताए । प्रधानमन्त्रीको यो...

क्वारेन्टाइन

क्वारेन्टाइनमा नबसे कैद र जरिवाना

हाल स्वास्थ्यसम्बन्धी १५ ऐन र ११ नियमावली छन् । तर, चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन...

कोरोना भाइरस

चिनबाट नेपालीलाई फर्काउन आनाकानी तर चिनियाँ पर्यटककाे निर्बाध इन्ट्री

चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ...

कोरोनाभाइरस

कोरोनाभाइरस विरुद्ध लड्न मुलुकभर प्लान ए कार्यान्वयनमा

सरकारले कोरोनाभाइरस रोगको संक्रमणविरुद्ध लड्न मुलुकभर प्लान ए कार्यान्वयनमा ल्याएको छ । प्लान ए बाट संक्रमणविरुद्ध सर्तकता अपनाउँदा स्थिति...