बंगबन्धु गोल्डकप आजदेखि, नेपालको पहिलो खेल मंगलबार

नेपाल डिफेण्डिङ च्याम्पियन रहेको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। कूल ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा आज समूह बी मा रहेको आयोजक बंगलादेश र लाओसबीच खेल हुँदैछ। खेल सिलेट जिल्ला स्टेडियममा हुनेछ। यस्तै समूह बी मा रहेको नेपालले पहिलो खेल भोली खेल्नेछ। नेपालले मंगलबार ताजिकिस्तानसँग खेल्नेछ। यस्तै नेपालले शनिवार प्यालेष्टाइनसँग समूहको दोस्रो खेल......

नेपालको पहिलो जित

नेपालले भारतको आगरामा जारी ४६औं यू-१८ एसियन स्कुल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।आगराको प्रिल्युड पब्लिक स्कुलको मैदानमा मंगलबार...

सन्दीपको अर्को छलाङ, टी-१० क्रिकेट खेल्ने पहिलो नेपाली बन्दै

पछिल्लो समय अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेट लिग खेल्न व्यस्त नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन्। सन्दीपलाई...

नेपालले हरायो अफगानिस्तानलाई, सागर र शर्राफको उत्कृष्ट प्रदर्शन

दोश्रो इनिङको ४८ औं ओभरमा नेपालका रसिद खानले २ विकेट लिएपछि अति प्रतिस्पर्धात्मक भएको खेलमा नेपाल विजयी भएको छ...

सेल्टर नेपालकी अध्यक्ष खुस्बु सम्मानित

सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एसियन फुटबल फेडेरेसन एएफसीले ‘एएफसी ड्रिम अवार्ड २०१८ बाट सम्मान गरेको छ ।  बुधबार...

मालदिभ्स-नेपाल भिडन्त: सँधै रोमाञ्‍चक

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत बुधबार मालदिभ्ससँग भिड्दा नेपाल नयाँ इतिहास रच्‍ने दाउमा हुने छ। नेपाल प्रतियोगितामा...

सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा छानिए

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन्।...