बम विस्फोट

सिराहाको मालपोत कार्यालय बम विस्फोट, ५ जना घाइते, एक जना गम्भीर

सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।...

उर्लाबारी युवक मृत्यु प्रकरण

बहिनी सदीक्षाको साहसले मुद्दा अदालतमा, एक जना पुर्पक्षका लागी थुनामा

सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी...

भेरी ओभरसिजकाे ठगि धन्दा

युरोप र अफगानिस्तान पठाउने भन्दै तीन करोड ठगी, ठगिनेमा सेना, सशस्त्र र प्रहरी धेरै

बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा...

बर्डफ्लु जाेखिम

बर्डफ्लुकाे अत्यधिक जोखिम रहे पनि अवैध कुखुरा आयात राेकिएन

सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने...

अपराध

पूर्वप्रेमीले बच्चा आफ्नो भएको दाबी गर्दा एक वर्षीया छोरीको घाँटी डोरीले कसेर हत्या

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका- ३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि...

भ्रष्ट्राचार

सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसहित दुई प्रहरी कर्मचारी ५० हजार घुससहित पक्राउ...

हतकडी सहित फरार

म्याद थप गर्न अदालत पुर्याइएका दुईजना हतकडी सहित फरार

प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७...