र्इन्काउन्टर संगै समाप्त भयाे प्रमाण, नयाँ कानुनले भराउने क्षतिपुर्ति पनि नपाउने भए खड्का परिवार

काठमाडौं । नयाँ फौजदारी कार्यविधि संहितामा अपहरणकारीहरुबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था भए पनि अपहरणकारीबाट काँडाधारीमा मारिएका बालक निशान खड्काका परिवारले क्षतिपूर्ति नपाउने भएका छन । क्षतिपुर्ति नपाउनुकाे कारण भने अपहरणकारी र्इनकाउन्टरमा मारिनु हाे । प्रहरीले अपहरणकारीलाई ‘इन्काउन्टर’ मा मारेको हुनाले निशानका आमाबुबाले क्षतिपूर्ति नपाउने भएका हुन् । नयाँ फौजदारी कार्यविधि भदौ १ गतेदेखि लागू......

बालक अपहरणकारी तामाङद्वयको प्रहरी इन्काउन्टरमा मृत्यु

भक्तपुर।आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । दुई अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।...

बालक अपहरण प्रकरण : २ करोडबाट बार्गेनिङ सुरु, अन्तिममा ४० लाख फिरौती मागे

काठमाडौं। आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेका छन् ।...

‘नोबेल पुरस्कार’ प्रदान गरिएको आधा घण्टामै चोरी !

गणितको दुनियाँमा सबैभन्दा प्रतिष्ठित पुरस्कार फिल्ड मेडल वितरण गरिएको आधा घण्टामै चोरी भएको छ । बुधबार ब्राजिलको सहर रियो...

संसद भवनछेउमै सांसद पालको कञ्चटमा पेस्तोल, प्रहरीको नोटिसमै छैन घटना

काठमाडौं । मंगलवार राति करीब १२ बजेको थियो । प्रहरी प्रधान कार्यालयको सुरक्षा चुनौति सर्वेक्षण तथा समन्वय शाखाका प्रहरीबीच...

प्रहरीको दाँयरामा अभियुक्त

अदालतबाट दोषी ठहरपछि फरार दुई अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४ बस्ने धीरजकुमार...

चितवनमा मिर्गौला तस्करी, पाँच जना पक्राउ

चितवन । मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका...