Naya Media
बुधबार, भदौ १०, २०८३
| | August 26, 2026
बुधबार, भदौ १०, २०८३

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्यो, ५ जनाको मृत्यु

 अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले...

पेट्रोलको मूल्य र महंगी बढेको भन्दै मोदी सरकार विरुद्ध भारतमा प्रदर्शन, भारत बन्द आह्वान

 पेट्रोल–डिजेलको मूल्य बढेको विरोधमा प्रमुख प्रतिपक्षी भारतीय कांग्रेस आइसहितका दलले भारत बन्दको आह्न गरेका छन् । कांग्रेसले आयोजना गरेको...

२६ वर्षका चर्चित अमेरिकी र्‍यापरले किन गरे आत्महत्या ?

चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नो घरमा मृत भेटिएका छन् । २६ वर्षे म्याकको मृत्यु...

अमेरिकाले जन्माएको एउटा आतंकवादी, जो अमेरिकाकै लागि चूनौति बन्यो

आतंकवादी समुह हक्कानी नेटवर्कका संस्थापक जलालुद्धीन हक्कानीको हालै मृत्यु भएको छ । लामो समयदेखि बिरामी रहेका उनको मृत्यु भएको...

रोनाल्डोले रियल मड्रिड छाड्दा आश्चर्यमा परेँः मेस्सी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाड्दा आफू आश्चर्यमा परेको लिओनल मेस्सीले बताएका छन् । यसले मड्रिड केही कमजोर...

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

काठमाडौँ : स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को शिखर...

१३ श्रीमति एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड, गर्भावती हुदाकाे तस्वीर पनि भाइरल

नाइजेरियाका एक पुरुषले १३ श्रीमतिलाई एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड बनाएका छन् । उनले सन् २०१६ मा सो...

काबुलकाे ट्युसन सेन्टरमा आत्मघाती विस्फोट, ४८ जना मृत्यु ६७ जना घाइते

काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते...

सेल्फी खिच्ने क्रममा हेलिकप्टरको पङ्खा लागेर मृत्यु भएका भारतीय नागरिकलाई उनकै देश पुर्यार्इदै

सुर्खेत । मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ्ग एयरको कल साइन ९ एन-एमभी हेलिकप्टरको पङ्खा लागेर...

अन्तर्राष्ट्रिय बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.