भेनेजुएलाले चर्कायाे प्रचण्ड र ओली बिच द्वन्द, प्रचण्ड भन्छन ‘व्येक्तिकाे भनाइकाे अर्थ छैन’
भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि...
