अख्तियारकाे निर्णय विरूद्ध सडकमा उत्रिदै कांग्रेस, भ्रातृ संगठन आजैबाट आन्दाेलनमा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ललितानिवास प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको...
