Naya Media
मङ्लबार, मंसिर १, २०८३
| | November 16, 2026
मङ्लबार, मंसिर १, २०८३

रञ्जु दर्शना विरूद्ध विना मगर, ‘उजुरी हालेर चरित्र हत्या गर्न खाेजियाे’

खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्या गर्न खाजेको आरोप लगाएकी छन् । विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

विद्यार्थी फेल भए शिक्षकलाई कारबाही, ग्रेड रोक्का र सेवामुक्त सम्म गरिने

संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा...

चिट चोराउने धपाउन खोज्दा प्रहरि माथि ढुङ्गामुढा, भिड नियन्त्रण गर्न हवाई फायर

बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँ एसईई परीक्षा केन्द्रमा आज प्रहरीले चिट चोराउने मान्छेहरूको भिड हटाउन हवाई फायर...

फेसबुकमा ग्रुप बनाएर चिट चोराउने केन्द्राध्यक्ष सहित पाँच जनालाई कारवाही

सप्तरी जिल्लाका विभिन्न परिक्षा केन्द्रमा विद्यार्थीहरुले फेसबुकमा ग्रुप बनाएर च्याटका माध्यमवाट एसईईको चिट चोराउने गरेको पाइएको छ । प्रमुख...

विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ । प्रवेशिका...

विप्लवका १७ कार्यकर्ता धरौटीमा रिहा

प्रहरीले राजद्रोहको अभियोगमा पक्राउ परेका  विप्लवका कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले धरौटीमा रिहा गरेको छ। चन्दा असुली र हिंसात्मक गतिविधिमा...

जापानी भाषा परीक्षा जापान सरकारले नै लिने, प्रमाणपत्रको पछि नलाग्न मन्त्रालयकाे आग्रह

नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका लागि नयाँ बजार खुलेको छ। तर जापानले नेपाली...

विप्लव समूहका सबैलाई पक्राउ गर्न देशभर सर्कुलर जारी, शंकास्पद गतिविधि गर्ने जाेकोही निगरानीमा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई कठोर बनाएको छ । देशभर...

विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुइ जना पक्राउ

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट...

मुलुकभर मौसममा बदली, बर्षा सहित हिमपातको सम्भावना

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का...

नेकपाद्वारा चरणबद्ध आन्दोलनको घोषणा,१६ गते नेपाल बन्द

विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम...

राष्ट्रिय समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.