दुर्घटनामा ज्यान गुमाएका सातै जनालाइ राष्ट्रपति भण्डारीद्वारा टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी...
