दुर्घटना
तीब्र गतिका कारण बुद्धशान्तिमा सवारी दुर्घटनाबिष्णु लामिछाने ८ महिना अगाडि
बुद्धशान्ति – मे १ ज २०५८ नम्बरको सवारी इलामबाट झापाको बिर्तामोड जाने क्रममा बुद्धशान्ति, बुधबारे- चाराली सडकखन्ड अन्तर्गत सात नम्बर चोकमा दुर्घटनाग्रस्त भएको छ । गाडीमा सवार ३ यात्रु र १ सहचालक भने सुरक्षीत छन् । अत्याधिक गतिका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। यद्धपी उक्त बोलेरोमा सवार यात्रुहरुले......