नयाँ मिडिया
४ बर्ष अगाडि
रमित पाण्डे, लम्की । नेपाल बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ । यस अघि अध्यक्ष रहनु भएको लक्ष्मी भट्ट प्रदेश नम्बर ७ को अध्यक्ष बनेपछि रिक्त रहेको उक्त पदमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका निर्मला तिमिल्सैना अध्यक्ष चयन हुनु......