Naya Media
शनिबार, साउन ३०, २०८३
| | August 15, 2026
शनिबार, साउन ३०, २०८३

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा...

लम्कीचुहा भरी चिरैं पर्व चैत्र २४ गते मनाउने बडघर भल्मन्सा नगर समितीको निर्णय

लम्कीचुहा नगरपालिकामा चिरैं पर्व चैत्र २४ गते मनाईने भएको छ । अघिल्ला वर्ष हरुमा फरक ठाउँमा फरक दिनमा मनाइदै...

हमास आक्रमणमा मृत्यु भएका १० नेपालीका परिवारलाई आजीवन भत्ता

इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय...

ईपीएस मार्फत थप ३ क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने, २०२४ मा अहिले सम्मकै धेरै नेपाली कामदार लैजाने कोरियाली पत्राचार

दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने...

राजेन्द्र महतो द्वारा लाेसपा छाेडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने...

विश्वबिद्यालयमा उपकुलपति नियुक्तिको अङ्क विभाजन र अल्पसुचिमै विभेद

प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा सुधारको लागि भनेर विश्वविद्यालयका उपकुलपति नियुक्ति खुल्ला प्रतिश्पर्धा बाट गर्ने भने सगै योग्य व्यक्ति...

एमाले कैलाली जिल्ला अधिवेशन नजिकिए सङ्गै माहोल तात्यो, अध्यक्षमा पाण्डेको चर्चा

नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन नजिकिए सङ्गै माहोल तातेको छ आगामी फागुन ६ र ७ गते...

‘जनयुद्ध नस्वीकार्नेको भण्डाफोर अभियान गर्छौं’- वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी नेतृत्वमा चलेको सशस्त्र संघर्ष ‘जनयुद्ध’का उपलब्धिको उपभोग गर्ने तर स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर...

जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई पनि छैन- प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील गरेका छन् । मंगलबारदेखि काठमाडौंमा...

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर, चिकित्सक शम्वुद्ध भट्टाचार्य पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध...

कानून, सहकार्य र चेतनाको अभाव नै बौद्धिक सम्पत्ति संरक्षणका लागि मुख्य चुनौती

नेपालमा आवश्यक कानूनको अभाव, यस सम्बन्धि चेतनाकाे अभाव र सम्बन्धित निकाय तथा संघसंस्था बिच आवश्यक सहकार्य हुन नसक्नु नै...

कैलाली २ का जनप्रतिनिधिलाई रिपोर्ट कार्ड प्रस्तुत गर्न विद्यार्थी संगठनको माग

निर्वाचित जनप्रतिनिधि गरेका काम कारवाहीहरुको रिपोर्ट कार्ड प्रस्तुत गर्न संयुक्त विद्यार्थी संगठनको माग गरेको छ । देशमा स्थानिय तहको...

1 9 10 11 12 13 128

मुख्य समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.