फाेटाे फिचर
७६ दिनकाे लकडाउन हटेपछि वुहान (फाेटाे फिचर)एकै दिन ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रामा
नयाँ मिडिया
३ बर्ष अगाडि
डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो। कोरोना भाइरसको संक्रमण अन्यत्र फैलिन नदिनका लागि भन्दै चीनले गत जनवरी २३ मा वुहानलाई लकडाउन गरिएको थियो। बुधबारदेखि वुहानका नागरिक चीनको अन्य ठाउँ जान पाउने भएका छन्। वुहानका रेल्वे अधिकारीहरुका अनुसार बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रा गर्दैछन्। ७६......