सलह आतङ्क
सुदूरपश्चिममा सलह किरा देखिएपछि कृषि प्राविधिकको टोली निरीक्षणमारमित पाण्डे
३ बर्ष अगाडि
गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा सुदूरपश्चिममा पनि देखिएपछि कृषि प्राविधिकको टोलीले निरीक्षण गरेको छ । प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि प्राविधिको टोलीले आज कैलालीको विभिन्न क्षेत्रको निरीक्षण गरेको छ । फिल्डमा खटिएका प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले घोडाघोडी लम्कीचुहा जानकी, टिकापुर, कैलारी......