दिनेश गौतम
२ बर्ष अगाडि
‘युवा एकता आजको आवश्यकता सकारात्मक सोचको बिकास गरौ,सभ्य नागरिक सहितको सभ्य समाज निर्माणमा हाम्रो अभियान”भन्ने नारा सहित सिर्जनशील युवा समाज केन्द्रिय कार्य समिति (मोहन्याल)ले प्रवासको भारतमा अाफ्नो संगठन विस्तार गरेको छ। संस्थाको केन्द्रिय समितिको निर्णय अनुसार बुधवार निसान भाट्को अध्यक्षतामा १३ सदस्यी नयाँ कार्यसमिति चयन गरेको हो। युवा समाजको उपाध्यक्षमा प्रेम ढकाल,तुला भुल ,सचिवमा......